अर्याललाई गृहमन्त्रालयले आईजीपीमा प्रस्ताव गरेको छैन : पूर्वगृहमन्त्री निधि

काठमाडौं । प्रहरी प्रमुख प्रकाश अर्याललाई गृहमन्त्रालयले आइजीपीमा प्रस्ताव नगरेको पूर्वगृहमन्त्री विमलेन्द्र निधिले बताए । अदालतले नियुक्त खारेज गरिदिएको जयबहादुर चन्दलाई भने आफूले प्रस्ताव गरेको पूर्वमन्त्री निधिले बताएका छन् । मंगलबार राति इमेज टेलिभिजनमा प्रसारित अन्तरवार्तामा मन्त्री निधिले कार्यपालिकाको अधिकार क्षेत्रभित्र न्यायलय प्रवेश नगरेको स्पष्ट पारे । गृहमन्त्रालयअन्तर्गतको प्रहरी संगठन प्रमुखको नियुक्ति प्रकरणमा कार्यपालिकाको क्षेत्रअधिकार … Continue reading अर्याललाई गृहमन्त्रालयले आईजीपीमा प्रस्ताव गरेको छैन : पूर्वगृहमन्त्री निधि